अन्य
२४ मंसिर २०७६ मंगलबार
काठमाडौं
जाडो यामको न्यानो फेसन
मोडल भट्ट यसै साता आर्मी कलरको ज्याकेट, ब्ल्याक स्किनी प्यान्ट र लेदर बुटमा देखा परिन् । सो पहिरनमा उनी हट त देखिएकी नै छन्, साथमा कम्फर्टेबल पनि ।

प्राय: आरोप लाग्ने गर्छ, केटीहरूलाई जाडो लाग्दैन भनेर । विशेषत: आङ सिरिंग पार्ने जाडोमा पनि पातला र छोटा कपडा लगाउने भएकाले त्यस्तो आरोप लाग्नु अस्वाभाविक पनि होइन । तर जाडोमा पनि उत्तिकै फेसनेवल हुन सकिने उदाहरण प्रस्तुत गरेकी छन्, सुपुष्पा भट्टले ।
मोडल भट्ट यसै साता आर्मी कलरको ज्याकेट, ब्ल्याक स्किनी प्यान्ट र लेदर बुटमा देखा परिन् । सो पहिरनमा उनी हट त देखिएकी नै छन्, साथमा कम्फर्टेबल पनि । अब फेसनका नाममा काँप्दै बस्ने दिन गए ।