अन्य
९ आश्विन २०७६ बिहीबार
काठमाडौं
सिद्धार्थको कश्मीरी पुलाउ
भनिन्छ, कसैले राम्ररी खाना खान पाएको छैन भने उसले राम्ररी सोच्न, माया गर्न र सुत्नसमेत सक्दैन । त्यसैले मीठो पकाउने मान्छे अगाडि जो पनि झुम्मिने ।

भनिन्छ, कसैले राम्ररी खाना खान पाएको छैन भने उसले राम्ररी सोच्न, माया गर्न र सुत्नसमेत सक्दैन । त्यसैले मीठो पकाउने मान्छे अगाडि जो पनि झुम्मिने । यस्तै, स्वादिस्ट परिकार खान मन छ भने तीनकुनेस्थित सिद्धार्थ कटेज रेस्टुराँ तपाईंका लागि उपयुक्त छ । यहाँ कश्मीरी पुलाउ, फ्राई माछा, चिकेन करीलगायत थाली खानासमेत पाइन्छ । दुई दशकदेखि होटल र हस्पिटालिटी व्यवसायमा आबद्ध सिद्धार्थका होटल र रिसोर्ट पनि छन् ।