अन्य
२७ वैशाख २०७६ शुक्रबार
काठमाडौं
सुदूरको स्वाद
खानापारखीका लागि काठमाडौँमा छ, डुप्का रेस्टुराँ

खानापारखीका लागि काठमाडौँमा छ, डुप्का रेस्टुराँ । यसले सुदूरपश्चिमका परम्परागत खानाको स्वाद पस्किरहेको छ । बानेश्वरको सूर्यविक्रम ज्ञवाली मार्गमा रहेको रेस्टुराँमा डुप्का, डोटेली सेकुवा, मकैको वर्गाकार रोटी, कालो मासको पुरी, छाँछ बटुकलगायतका भिन्न स्वादका परिकार पाइन्छन् ।