अन्य
४ असार २०७६ बुधबार
काठमाडौं
उत्तरी स्वाद
चिनियाँ परिकार कत्तिको मन पर्छ ? गुलियो र अमिलो स्वादको मिश्रणमा बनेको बंगुरको मासु र सिचुवान सहरमा पाइने चिकेन ।

चिनियाँ परिकार कत्तिको मन पर्छ ?
गुलियो र अमिलो स्वादको मिश्रणमा बनेको बंगुरको मासु र सिचुवान सहरमा पाइने चिकेन । मा ओ तोफु र मःमजस्तै डम्प्लिङ्स । अनि साथमा चीनमा बनेको चाओमिन । खान सकिन्छ, चिनियाँ शैलीमा सजिएको चिनियाँ रेस्टुराँ होङ सियाङ होटल, बिजुली बजारमा ।