अन्य
१० असार २०७६ मंगलबार
काठमाडौं
भुटानी स्वादमा रम्दै
रातो चामलको भात, गहुँबाट बनेको चताम्पा सुप, पोर्क या बफको करी, भुटानी सेटमा । इच्छाअनुरुप खान सकिन्छ, लिटल टिबेट रेस्टुरेन्ट एन्ड बार, ठमेलमा ।

रातो चामलको भात, गहुँबाट बनेको चताम्पा सुप, पोर्क या बफको करी, भुटानी सेटमा । इच्छाअनुरुप खान सकिन्छ, लिटल टिबेट रेस्टुरेन्ट एन्ड बार, ठमेलमा ।
तिब्बती, थकाली र भुटानी स्वादका विभिन्न परिकार पाइन्छन् । घ्यूमा (तिब्बती ससेज) र धपौ (मःम) यहाँको चर्चित खाना हुन् । एउटै खाएर वाक्क लागेको भए लिटल टिबेटमा स्वाद फेरे पनि हुन्छ ।