अन्य
१ श्रावण २०७६ बुधबार
काठमाडौं
‘भगवान्’ को इच्छा
फेसन क्षणिक हुन सक्छ तर शैली अनन्तसम्म रहिरहन्छ । प्याजी रङको अनारकली पहिरनमा इच्छा कार्की स्टाइलिस देखिन्छिन् ।

फेसन क्षणिक हुन सक्छ तर शैली अनन्तसम्म रहिरहन्छ । प्याजी रङको अनारकली पहिरनमा इच्छा कार्की स्टाइलिस देखिन्छिन् । क्लासिक रातो टीका र रातो लिपिस्टिकमा इच्छा ‘ भगवान्’ कै इच्छाले बनेजस्ती सुन्दर देखिन्छिन् । नागपोखरीस्थित इनोभेटको पहिरनमा उनी फेसेनेबल लाग्छिन् ।