मल्टिमिडिया.jpg&w=900&height=601)
१७ भाद्र २०७३ शुक्रबार
काठमाडौं
बालुवा वरदान
रसुवामा मुहान रहेको र नुवाकोट अनि धादिङ हुँदै बग्ने त्रिशूली गिट्टी र बालुवाको अथाह भण्डार नै हो ।
.jpg&w=900&height=601)
यतिबेला त्रिशूली नदीका विभिन्न स्थानमा सयौँ मजदुर बालुवा झिक्न व्यस्त छन् । दैनिक १ हजार ५ सयदे खि दुई हजार रूपियाँ कमाइ गर्न सिन्धुली, काभ्रे, बर्दिया, दाङ, सल्यान, मकवानपुरबाट समेत आएर वर्षात् अवधिभर बालुवा झिक्छन् ।
रसुवामा मुहान रहेको र नुवाकोट अनि धादिङ हुँदै बग्ने त्रिशूली गिट्टी र बालुवाको अथाह भण्डार नै हो । धादिङमा मात्रै बालुवा प्रशोधन गर्ने ६० वटा उद्योग छन् । यहाँबाट दैनिक ६ सय टिप्पर बालुवा, रोडा र गिट्टी निकासी हुने प्रमुख बजार काठमाडौँ उपत्यका नै हो । मजदुर, ठेकेदार, उद्योगीका लागि वरदान बनेको त्रिशूली भने आफ्नो अत्यधिक दोहनपछि पनि बगिरहेकै छ ।