मल्टिमिडिया
१५ पुस २०७३ शुक्रबार
काठमाडौं
दुईखुट्टे एम्बुलेन्स
विकट क्षेत्रका सबैले यो नियति भोग्नुपर्छ ।
बाग्लुङ जिल्लाको पश्चिमी गाउँ बोबाङमा बिरामी श्रीमतीलाई बोकेर अस्पतालतर्फ लैजाने क्रममा एक स्थानीय । यहाँ आकस्मिक रुपमा बिरामी परेको खण्डमा बोकेर लामो दूरीमा रहेको स्वास्थ्य केन्द्र पुर्याउनुपर्ने बाध्यता छ । विकट क्षेत्रका सबैले यो नियति भोग्नुपर्छ । भौगोलिक दुर्गमताले गर्दा स्वास्थ्यचौकी तथा अस्पतालहरुमा स्वास्थ्य उपचार गर्न गाह्रो छ । ग्रामीण भेगका बासिन्दा अझै पनि स्वास्थ्य सेवाको पहुँचमा पुग्न सकेका छैनन् ।
24.95°C












