मल्टिमिडिया
११ फाल्गुन २०७३ बुधबार
काठमाडौं
कोरियन काया
हनुमानढोका क्षेत्रमा फोटोसुटका लागि पोज दिँदै एक कोरियन युवती ।
हनुमानढोका क्षेत्रमा फोटोसुटका लागि पोज दिँदै एक कोरियन युवती । नेपाल सांस्कृतिक पर्यटनका लागि विश्वमै लोकप्रिय गन्तव्य मुलुक हो । नेपाल घुम्न आउने पर्यटक विशेष गरी यहाँको ऐतिहासिक, सांस्कृतिक एवं प्राकृतिक सम्पदा र यहाँको रैथाने लोकजीवनसँग प्रत्यक्ष जोडिएर भावना साट्न औधि मन पराउँछन् ।
24.95°C












