मल्टिमिडिया
२४ श्रावण २०७४ मंगलबार
काठमाडौं
रद्द लोकमार्ग
गत आर्थिक वर्षमा १४ करोड रूपियाँको लगानीमा निर्माणाधीन धादिङको आरुघाट–सल्यानटार–खहरे—कटुन्जे पूर्व–पश्चिम लोकमार्ग रद्द गरिएको छ ।
बूढीगण्डकी नदीको सहायक नेत्रावतीको तीरतीरै गत आर्थिक वर्षमा निर्माण गरिएको नौ किलोमिटर दूरीको लोकमार्गको हवाई दृश्य । बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाले डुबानमा पार्ने
भएपछि गत आर्थिक वर्षमा १४ करोड रूपियाँको लगानीमा निर्माणाधीन धादिङको आरुघाट–सल्यानटार–खहरे—कटुन्जे पूर्व–पश्चिम लोकमार्ग रद्द गरिएको छ ।
26.93°C












