मल्टिमिडिया

सम्पदाको नयाँ जीवन

तस्बिरमा देखिएको मन्दिर भने भूकम्पका बेला भत्किएको श्री वत्सला दुर्गा मन्दिर हो । १ करोड २८ लाख रुपियाँ अनुमानित खर्च भनिएको यस मन्दिरको पुन:निर्माण २० कात्तिक ०७३ बाट सुरु भएको हो ।

सम्पदाको नयाँ जीवन
१२ वैशाख २०७५ बुधबार
काठमाडौं