तारबारभित्रको दैनिकी
खैरापुर बर्दियास्थित कृष्णसार संरक्षण क्षेत्रभित्रबाट घाँस संकलन गरेर फर्कंदै स्थानीय ।
खैरापुर बर्दियास्थित कृष्णसार संरक्षण क्षेत्रभित्रबाट घाँस संकलन गरेर फर्कंदै स्थानीय । लोपोन्मुख कृष्णसारका लागि बनाइएको संरक्षण क्षेत्रका रैथाने बासिन्दा भने धेरै अप्ठेरोमा परेका छन् । १ सय ४२ घरधुरी संरक्षण क्षेत्रभित्रै पर्ने भएकाले उनीहरु तारबारभित्र बन्दीजस्तै बस्नुपरेको छ । ०२८ देखि बसोबास गरिरहेका भए पनि जग्गाधनी प्रमाणपुर्जा पाएका छैनन् । घर, बाटोघाटो र ढल बनाउन पनि संरक्षण क्षेत्रकै कारण रोकिएको छ । कृष्णसार संरक्षण हुने र आफ्नो पनि दैनिक जीवन सहज हुने विकल्पको माग स्थानीयले गरिरहेका छन् । आफ्ना वस्तुभाउलाई आवश्यक घाँसपात पनि चाहेको समयमा संकलन गर्न पाउँदैनन् । संरक्षण क्षेत्र कार्यालयले दुबोबाहेकको घाँस संकलन गर्न सीमित अवधिका लागि फुकुवा गरेपछि घाँस काट्नेको लस्कर देखिएको हो ।
सम्बन्धित
अब नेपाललाई एउटा ठूलो मुलुकका रूपमा परिकल्पना गर्नुपर्छ। हामीले आफूलाई पनि सानो ठान्नु हुँ...
परिवर्तित सोच नै परिवर्तनको जग #Podcast
विमल निभाको २०७६ सालमा प्रकाशित कविता संग्रह 'जोकरको बन्दुक' बाट तीन कविता सुन्नुस् बसन्त ...
'छुत ब्राह्मण' सहित विमल निभाका तीन कविता #Podcast
साताका ७ तस्बिरमा धोवीखोला किनारमा ढकमक्क फुलेका फूलदेखि आगामी आर्थिक वर्षका लागि सरकारको ...
साताका ७ तस्बिर
कार्ल मार्क्सले चिताएको क्रान्ति भइहाल्यो भने कमरेडहरू कृष्णबहादुरको पक्षमा लड्लान् कि पैस...
समृद्धिको भर्याङमा तलै छाडिएका कृष्णबहादुरहरू #Podcast
खानेकुराको अभावमा सडकपेटीमा भौतारिएका चौपायाको तस्बिर कथा ...
भोक–प्यास यहाँ पनि छ #Photo
समयको प्रवाहमा श्रमिक दिवसको सान्दर्भिकता, प्रेस स्वतन्त्रता दिवसको अवसरमा स्वतन्त्र अभिव्...