मल्टिमिडिया
४ आश्विन २०७५ बिहीबार
काठमाडौं
न्यायको पर्खाइ
२८ भदौमा राजधानीको माइतीघरमा ‘निर्मलाका निम्ति न्याय’ अभियान थालनी भयो । कार्यक्रममा निर्मलाका आमाबाबु गहभरि आँसु लिएर सहभागी भए ।

१३ वर्षीया छोरी निर्मला पन्तको बलात्कार र हत्यापछि कञ्चनपुरका दुर्गादेवी र यज्ञराज पन्त दुई महिनादेखि छटपटाउँदै कहिले यता त कहिले उता भौँतारिरहेका छन् । सडकदे खि सदनसम्म अपराधी पत्ता लगाई कठघरामा उभ्याउनुपर्ने आवाज उठिरहे पनि नतिजा भने शून्य । २८ भदौमा राजधानीको माइतीघरमा ‘निर्मलाका निम्ति न्याय’ अभियान थालनी भयो । कार्यक्रममा निर्मलाका आमाबाबु गहभरि आँसु लिएर सहभागी भए ।