मल्टिमिडिया

चौँरीलाई चराउँदै दिन बित्छ...

केही वर्षअघिसम्म पाँचथरमा ४० वटा चौँरी गोठ थिए । अहिले ३१ गोठ मात्र बाँकी छन् । त्यसमध्ये फालेलुङ गाउँपालिकामा २३ र याङवरकमा ८ गोठ मात्र छन् ।

चौँरीलाई चराउँदै दिन बित्छ...
२० मंसिर २०७५ बिहीबार
काठमाडौं