मल्टिमिडिया
१७ चैत्र २०७५ आइतबार
काठमाडौं
कर्नाली दक्खिन् बग्दो छ
कर्णाली नदीको शिर तिब्बतदेखि भारतको गंगा नदीसम्म ४४ दिने यात्रा गरे, पत्रकार रमेश भुसाल र नवीन बरालले । कर्णाली नदी प्रणालीको माध्यमबाट त्यहाँको सामाजिक, सांस्कृतिक र वातावरणीय अवस्थाको अध्ययनका लागि नेपाल नदी संरक्षण कोषको आयोजनामा उक्त यात्रा भएको थियो ।

कर्णाली नदीको शिर तिब्बतदेखि भारतको गंगा नदीसम्म ४४ दिने यात्रा गरे, पत्रकार रमेश भुसाल र नवीन बरालले । कर्णाली नदी प्रणालीको माध्यमबाट त्यहाँको सामाजिक, सांस्कृतिक र वातावरणीय अवस्थाको अध्ययनका लागि नेपाल नदी संरक्षण कोषको आयोजनामा उक्त यात्रा भएको थियो । त्यस क्रममा पत्रकारद्वयले खिचेका ५० वटा मनमोहक तस्बिर सुर्खेतमा चार दिन र राजधानीको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा एक साता प्रदर्शनीमा राखिएका थिए ।
तस्बिरहरु हेर्नुहोस् :
तस्बिरहरू : रमेश भुसाल र नवीन बराल