मल्टिमिडिया

खप्तडको खर्कबास

बझाङ, बाजुरा, डोटी र अछामको छानो खप्तडमा स्थानीयले जेठदेखि असोज अन्तिमसम्म खर्क (गोठ) थाप्छन् । तुषारो पर्न सुरु भएपछि मात्रै खर्कबाट घर र्फकन्छन् ।

खप्तडको खर्कबास
१३ कार्तिक २०७६ बुधबार
काठमाडौं