मल्टिमिडिया![फूलखेतीमा ४० वर्ष बिताएकी सानुमैया जसले ‘खिसी’ देखि ‘खुसी’ सम्म भोगिन् [भिडियो कथा] फूलखेतीमा ४० वर्ष बिताएकी सानुमैया जसले ‘खिसी’ देखि ‘खुसी’ सम्म भोगिन् [भिडियो कथा]](http://nepal-assets-api.ekantipur.com/thumb.php?src=http://nepal-assets-cdn.ekantipur.com/uploads/source/news/2019/miscellaneous/sanu-maiya-story-05112019041427.jpg&w=900&height=601)
१९ कार्तिक २०७६ मंगलबार
काठमाडौं
फूलखेतीमा ४० वर्ष बिताएकी सानुमैया जसले ‘खिसी’ देखि ‘खुसी’ सम्म भोगिन् [भिडियो कथा]
काठमाडौं नागार्जुनकी सानुमैया तामाङ (६०) बिहानदेखि रातिसम्म फूलसँग रमाउँछिन् । बितेका ४० वर्ष फूलखेतीमा बिताएकी उनले मानिसहरूका खिसीदेखि खुसीसम्म भेटेकी छन् ।
![फूलखेतीमा ४० वर्ष बिताएकी सानुमैया जसले ‘खिसी’ देखि ‘खुसी’ सम्म भोगिन् [भिडियो कथा] फूलखेतीमा ४० वर्ष बिताएकी सानुमैया जसले ‘खिसी’ देखि ‘खुसी’ सम्म भोगिन् [भिडियो कथा]](http://nepal-assets-api.ekantipur.com/thumb.php?src=http://nepal-assets-cdn.ekantipur.com/uploads/source/news/2019/miscellaneous/sanu-maiya-story-05112019041427.jpg&w=900&height=601)
काठमाडौं नागार्जुनकी सानुमैया तामाङ (६०) बिहानदेखि रातिसम्म फूलसँग रमाउँछिन् । बितेका ४० वर्ष फूलखेतीमा बिताएकी उनले मानिसहरूका खिसीदेखि खुसीसम्म भेटेकी छन् । ऊ बेला एक रुपैयाँ टोकरी फूल बेचेकी उनले अहिले टोकरीको पाँच रुपैयाँ पाउँछिन् ।
फूलको सिजन तिहार त सकियो तर फूल सकिएका छैनन् । र, सकिएको छैन सानुमैयाको फूलसँगको सम्वाद । बरु पहिले फूल बेच्दा खिसी भोगेकी उनले अहिले आर्थिक उपार्जन गरेर खुसी सँगालेकी छन् । नेपाल म्यागजिनका सरोज बैजुले उनको कथा भिडियोमा कैद गरेका छन् ।