मल्टिमिडिया![मोदीलाई पत्र लेख्दै केसीको अनशन स्थगित [भिडियो] मोदीलाई पत्र लेख्दै केसीको अनशन स्थगित [भिडियो]](https://nepal-assets-api.ekantipur.com/thumb.php?src=https://nepal-assets-cdn.ekantipur.com/uploads/source/news/2019/miscellaneous/govinda-kc-doctor-12112019074653.jpg&w=900&height=601)
२६ कार्तिक २०७६ मंगलबार
काठमाडौं
मोदीलाई पत्र लेख्दै केसीको अनशन स्थगित [भिडियो]
डडेलधुरामा १७ औँ अनशन बसिरहेका उनले भारतले नेपालको भूभाग समेटेर नक्सा सार्वजनिक गरेको विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेख्दै अनशन स्थगित गरेका हुन्।
![मोदीलाई पत्र लेख्दै केसीको अनशन स्थगित [भिडियो] मोदीलाई पत्र लेख्दै केसीको अनशन स्थगित [भिडियो]](https://nepal-assets-api.ekantipur.com/thumb.php?src=https://nepal-assets-cdn.ekantipur.com/uploads/source/news/2019/miscellaneous/govinda-kc-doctor-12112019074653.jpg&w=900&height=601)
प्रा.डा. गोविन्द केसीले नवौँ दिनमा अनशन स्थगित गरेका छन् । डडेलधुरामा १७ औँ अनशन बसिरहेका उनले भारतले नेपालको भूभाग समेटेर नक्सा सार्वजनिक गरेको विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेख्दै अनशन स्थगित गरेका हुन्। हेर्नुस् उनको विगतका अनशनको पृष्ठभूमि र उपलब्धि भिडियोमा ।