मल्टिमिडिया
११ चैत्र २०७६ मंगलबार
लकडाउनमा के गर्न हुन्छ, के गर्न हुँदैन ? #Video
लकडाउनको अवस्थामा के गर्न हुन्छ ? के गर्न हुँदैन ? डा. समीरमणि दीक्षितको भिडियोः

कोरोना भाइरस संक्रमणका प्रारम्भिक संकेतहरू देखा परेपछि सरकारले देश लकडाउन गरेको छ । हवाइ तथा यातायात सेवा बन्द छन् । मानिसहरूलाई औषधोपचार र खाद्यान्न बाहेकका काममा हिँडडुल गर्न प्रतिबन्ध लगाइएको छ । यस्तो अवस्थामा के गर्न हुन्छ ? के गर्न हुँदैन ? डा. समीरमणि दीक्षितको भिडियोः