छिमेक

चिहानबाट युवती हराएपछि

चिनियाँ युवतीको शव कफिनसहित हराएपछि सनसनी मच्चिएको छ । चिहानबाट युवतीको शव हराउनुमा त्यहाँ प्रचलित ‘भूत विवाह’ को आशंका गरिएको छ ।

चिहानबाट युवती हराएपछि
संग्रहसेयर
३० पुस २०७५ सोमबार
काठमाडौं