छिमेक

फट्यांग्रोको पाउरोटी

फिनल्यान्डको फेजर बेकरीले फट्यांग्रोको पाउरोटी बेच्न थालेको छ । बेकरीले एक टुक्रा पाउरोटी बनाउन ७० वटा फट्यांग्रालाई पिस्दै आएको छ ।

फट्यांग्रोको पाउरोटी
संग्रहसेयर
१४ माघ २०७५ सोमबार
काठमाडौं