मल्टिमिडिया

[तस्विर कथा] एउटा अलग परिवार

औसतभन्दा निकै होचो कदका निश्चल श्रेष्ठ उँचो जीवनको खोजीमा २०६२ सालमा आइपुगे राजधानी । कामकै सिलसिलामा आफूजस्तै सानैमा आमा गुमाएकी तनहुँकी निर्मला केसीसँग उनको भेट भयो । हिमचिम बढ्दै गयो । अन्त्यमा मायामा डुबेकी निर्मलाले नै निश्चलसामु आफ्नो मनको कुरा सुनाइन् । दुवैको मन मिल्यो, विवाह भयो ।

[तस्विर कथा] एउटा अलग परिवार
२५ मंसिर २०७२ शुक्रबार
काठमाडौं