साहित्य

अल–क्वासा र यादहरू

अल–क्वासालाई एक वर्ष पनि बचाउन सकिनँ मैले । पानीमा डुबेर मरी । मैले आँखा झिमिक्क पनि गर्न नपाउँदै ऊ बद्र्याम्म खसेकी थिई, डेढ सय मिटर गहिरो विजयपुरको खोँचमा ।

अल–क्वासा र यादहरू
३ माघ २०७४ बुधबार
काठमाडौं