साहित्य

[अभिमत] लेख्न छाडेर सन्न्यासतिर ?

खगेन्द्र संग्रौलाले बिसाउँदैमा, उनले घोषणा गर्दैमा उनको जीवनमुखी लेखनको काल नापिँदैन । उनका कथानकका पात्रहरू, निजात्मक निबन्ध र संस्मरणहरूमा उनको त्यही जीवनमुखी लेखन–सामथ्र्य देख्न सकिन्छ ।

[अभिमत] लेख्न छाडेर सन्न्यासतिर ?
२१ चैत्र २०७४ बुधबार
काठमाडौं