साहित्य

राजवको अमेरिका [पुस्तक समीक्षा : पाई]

अमेरिका लेउ लागेको ढुंगाजस्तै रहेछ, जहाँ उभिन चानचुने धामाले सम्भव छैन भन्ने एकमुष्ट निचोड दिन्छ पाईले । दु:ख र संघर्षद्वारा लखेटिएका पात्रको कथा भन्नु नै लेखकको ध्येय देखिन्छ ।

राजवको अमेरिका [पुस्तक समीक्षा : पाई]
१७ श्रावण २०७५ बिहीबार
काठमाडौं