साहित्य

एक्ला पात्रहरूको कहानी

पहिलो मधेस आन्दोलनको उद्गमथलो नेपालगन्जमा विकसित राजनीतिक उतारचढाव र मधेस मुद्दामाथि लेखिएको धम्बोझीमा लेखकले नागरिकताविहीन मधेसी, मुस्लिम र वादी समुदायको संघर्षलाई मूलकथा बनाएका छन् ।

एक्ला पात्रहरूको कहानी
११ पुस २०७५ बुधबार
काठमाडौं