जनक नेपाल

जनक नेपाल नेपाल म्यागजिनका वरिष्ठ उपसम्पादक हुन् । उनी राजनीति, कर्मचारीतन्त्र, सुशासन, अदालती र सामाजिक मुद्दामा रिपोर्टिंग गर्छन् ।

जनक नेपालका लेखहरु
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र

मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्थसहित मुख्यमन्त्री बनेर दोहोरो ‘पावर’ मा

साँघुरो घेरामा स्वास्थ्यमन्त्री

कोरोना महामारी नियन्त्रणको कमान्ड सम्हाल्नुपर्ने स्वास्थ्यमन्त्री ढकाल त्यो नेतृत्व देखाउन नसक्दा अहिले जंगी अड्डाको छायामा परिरहेका छन्

धन्‍न थेग्दै छन् स्थानीय सरकार

राहत वितरण, क्वारेन्टाइन व्यवस्थापनदेखि अलपत्र यात्रु ओसार्ने जिम्मासमेत स्थानीय सरकारलाई दिएर केन्द्र र प्रदेशहरू महाव्याधिको जिम्मेवारीबाट भाग्दै

सेना र स्वास्थ्य मन्त्रालयबीच कमान्ड विवाद

औषधी खरिद, कन्ट्याक्ट ट्रेसिङ र क्वारेन्टाइनमा प्राविधिक क्षमता देखाउन नसक्दा कोभिड– १९ महामारी नियन्त्रणको कमान्ड स्वास्थ्य मन्त्रालयबाट अघोषित रूपमा सेनामा सारिँदै

सर्वोच्चले ‘आउट रिच’ नाघेकै हो ?

सर्वोच्चले चैतयता दिएका कोरोना परीक्षण तथा उपचारदेखि विपन्नलाई राहत र कृषि क्षेत्रको पुन:जागरणसम्मका डेढ दर्जन आदेशको कतै प्रभाव देखिँदैन । बरु, ‘आउट रिच’ नाघेको आरोप लागेको छ ।

किसानको नजर बजेटतिर

कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर उत्पादन वृद्धि गरी खाद्य संकट टार्ने एवं रोजगारी र अर्थतन्त्र सम्हाल्ने राम्रो अवसर छ

कति नेपालीले गुमाउलान् भारतमा रोजगारी ?

कोरोना संकटले रोजगारी खोसिएर भारतका विभिन्न सहरबाट धमाधम स्वदेश फर्किएका नेपालीहरूलाई आफ्नै गाउँठाउँमा रोजगारी दिलाउन संघ र प्रदेश सरकारहरूसँग योजनै छैन

गुम्दै छन् लाखौँ रोजगारी

कोरोना संकटको पहिलो महिनाकै तलब दिन निजी क्षेत्रलाई कठिन भइरहेका बेला दरिलो ‘रिकभरी प्याकेज’ नपाए लाखौँ श्रमिक–कामदारको रोजगारी खोसिन सक्छ

तपसिलको एजेन्डामा फस्यो नेकपा सचिवालय

कोरोना महासंकटका बेला थप निरंकुश बन्न खोजेका प्रधानमन्त्रीको नैतिकताबारे उठाइएका सैद्धान्तिक प्रश्नलाई नेताहरूको पदीय व्यवस्थापनमा लगेर विषयान्तर गरियो

LOAD MORE