जनक नेपाल

जनक नेपाल नेपाल म्यागजिनका वरिष्ठ उपसम्पादक हुन् । उनी राजनीति, कर्मचारीतन्त्र, सुशासन, अदालती र सामाजिक मुद्दामा रिपोर्टिंग गर्छन् ।

जनक नेपालका लेखहरु
किसानको नजर बजेटतिर

कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर उत्पादन वृद्धि गरी खाद्य संकट टार्ने एवं रोजगारी र अर्थतन्त्र सम्हाल्ने राम्रो अवसर छ

कति नेपालीले गुमाउलान् भारतमा रोजगारी ?

कोरोना संकटले रोजगारी खोसिएर भारतका विभिन्न सहरबाट धमाधम स्वदेश फर्किएका नेपालीहरूलाई आफ्नै गाउँठाउँमा रोजगारी दिलाउन संघ र प्रदेश सरकारहरूसँग योजनै छैन

गुम्दै छन् लाखौँ रोजगारी

कोरोना संकटको पहिलो महिनाकै तलब दिन निजी क्षेत्रलाई कठिन भइरहेका बेला दरिलो ‘रिकभरी प्याकेज’ नपाए लाखौँ श्रमिक–कामदारको रोजगारी खोसिन सक्छ

तपसिलको एजेन्डामा फस्यो नेकपा सचिवालय

कोरोना महासंकटका बेला थप निरंकुश बन्न खोजेका प्रधानमन्त्रीको नैतिकताबारे उठाइएका सैद्धान्तिक प्रश्नलाई नेताहरूको पदीय व्यवस्थापनमा लगेर विषयान्तर गरियो

यसरी तुहियो समाजवादीको विभाजन

प्रधानमन्त्रीले बेमौसममा ल्याएको अध्यादेशले समाजवादी र राष्ट्रिय जनता पार्टीलाई रातारात एकजुट हुन बाध्य पार्‍यो भने नेकपाभित्र ओली–सत्ता नै संकटमा परेको छ

चैत पहिलो साता विदेशबाट फर्किनेहरू : न तथ्यांक, न क्‍वारेन्टाइन बास

चैतको पहिलो साता विदेशबाट फर्किएकाबारे सरकारसंग न तथ्यांक छ, न त उनीहरू क्वारेन्टाइनमा बसे । कोरोना रोकथाममा अहिले क्वारेन्टाइनमा नबस्ने तिनै व्यक्ति सबैभन्दा ठूलो चुनौति बनेका छन् ।

LOAD MORE