परिहास

ध्यानस्थ प्रधानमन्त्री

गार्डले भने, “अहँ, भेट्न मिल्दैन । प्रधानमन्त्रीज्यू अहिले पूरा विकासमा केन्द्रित भएर ध्यानस्थ हुनुहुन्छ । अहिले यो बलात्कार–सलात्कारको कुरा गरेर उहाँको ध्यान भंग गर्न मिल्दैन ।”

ध्यानस्थ प्रधानमन्त्री
१ फाल्गुन २०७५ बुधबार
काठमाडौं