परिहास

सरकार 'स्थिर' छ

एक वर्ष पूरा टिक्नु नै यो सरकारको सबैभन्दा ठूलो उपलब्धि हो । योभन्दा अघि कुनै पनि सरकार पूरा वर्ष टिकेको थिएनन् । कोही नौ महिनामा गए, कोही आठै महिनामा । योचाहिँ एक वर्ष टिक्यो ।

सरकार 'स्थिर' छ
९ फाल्गुन २०७५ बिहीबार
काठमाडौं