ब्लग

भानुभक्तलाई हेलमेट

भानुभक्तको सालिक चाइना एड्ले बनाइरहेको दरबार हाइस्कुलको पर्खालमा च्यापिएको छ । विस्मय के छ भने उनको बिर्खेटोपीमाथि कसैले साइकलको हेलमेट भिराइदिएछ, आँखामा चस्मा सिउरिदिएछ । यसलाई सनक भन्ने कि सम्मान !

भानुभक्तलाई हेलमेट
२८ फाल्गुन २०७५ मंगलबार
काठमाडौं