परिहास

क्रिकेटोन्मुख राजनीति

त्यसमाथि अहिले पाकिस्तानमा एक जना क्रिकेट खेलाडीले नै शासन चलाइरहेका छन् । यस्तो अवस्थामा क्रिकेट र युद्धमा भ्रम सिर्जना हुनु स्वाभाविकै भयो । जस्तो, हाल चालू (वा स्थगित) भारत-पाक युद्धमा जस्तो दृश्य देखियो, त्यसले पनि यसलाई क्रिकेटभन्दा भिन्न पारेको देखिएन ।

क्रिकेटोन्मुख राजनीति
३० फाल्गुन २०७५ बिहीबार
काठमाडौं