परिहास

छाया सभापति

तर अहिले पार्टीभित्र चलिरहेको जो गतिविधि छ, त्यो हेर्दा भने यस्तो लाग्छ कि उनी छाया प्रधानमन्त्री बन्नुभन्दा अघि पार्टीको छाया सभापति पो बनिसकेछन् कि क्या हो !

छाया सभापति
१२ चैत्र २०७५ मंगलबार
काठमाडौं