साहित्य

कटाक्षको कठघरा

कथाकारले अरुतिर मात्र औँलो ठड्याएका छैनन्, उनी स्वयं कसैलाई भन्दिनँ भनेर जीवनकथा सुन्छन् तर 'कथा लेख्दिनँ भनेको त थिइनँ नि' भन्दै कथा लेख्छन्, 'तेरो कथा लेखेँ शमशेर' । जीवनका यथार्थ पस्कने क्रममा उनी आफूलाई समेत नांगेझार पारिहाल्छन् ।

कटाक्षको कठघरा
२० चैत्र २०७५ बुधबार
काठमाडौं