समसामयिक

अख्तियारका धमिरा : समाचार निर्माता २०७५

भनिरहनै परेन, अख्तियार दुरुपयोग अनुसन्धान आयोग भ्रष्टाचारीमाथि निगरानी गर्ने संस्था हो । तर त्यही संस्थाका आयुक्त राजनारायण पाठकले आफूले २ किस्ता गरेर ७८ लाख र भाइमार्फत १५ लाख गरी ९३ लाख रुपैयाँ घुस लिएको तथ्य सार्वजनिक भयो र राजीनामा दिएर पन्छिए ।

अख्तियारका धमिरा : समाचार निर्माता २०७५
संग्रहसेयर
२७ चैत्र २०७५ बुधबार
काठमाडौं