समसामयिक

अतिवाद : दायाँ-बायाँ (समाचार निर्माता २०७५)

सीके राउत र नेत्रविक्रम चन्द 'विप्लव' दुवैले अतिवादी बाटो अवलम्बन गरेका थिए । विप्लवको तुलनामा राउतको कदम अझ बढी खतरनाक थियो । विप्लवको मुख्य माग सत्ता परिवर्तन छ भने राउतले राज्य टुक्र्याउने माग राखिरहेका थिए ।

अतिवाद : दायाँ-बायाँ (समाचार निर्माता २०७५)
संग्रहसेयर
२८ चैत्र २०७५ बिहीबार
काठमाडौं