समसामयिक

विवादास्पद गृहमन्त्री : समाचार निर्माता २०७५

गृहमन्त्री थापाले ३३ किलो सुन प्रकरणमा छानबिन समिति बनाए पनि त्यत्तिकै अलपत्र पर्यो । एनजीओ/आईएनजीओका खाता नियमित गर्ने, मदिरा नियन्त्रणको प्रचारसमेत गरे । तर उनका यी कुनै पनि कदम गन्तव्यमा पुग्न सकेनन् । बरु सबै निर्णयबाट पछि हटे ।

विवादास्पद गृहमन्त्री : समाचार निर्माता २०७५
संग्रहसेयर
२८ चैत्र २०७५ बिहीबार
काठमाडौं