समसामयिक

बिचौलियाका वाहक : समाचार निर्माता २०७५

नेपाल वायु सेवा निगमको महाप्रबन्धक छँदा दुइटा न्यारोबडी जहाज सुगतरत्न कंसाकारले सोझै निर्माता कम्पनीबाट किने, ०७० मा । निगमलाई बिचौलियाको जन्जालबाट मुक्त पारेको भन्दै त्यतिबेला प्रशंसा पाएको पाँच वर्षपछि एयरबसकै वाइडबडी किन्दा कंसाकारले आफ्नै नजिर उल्टाए ।

बिचौलियाका वाहक : समाचार निर्माता २०७५
संग्रहसेयर
२८ चैत्र २०७५ बिहीबार
काठमाडौं