परिहास

गाउँमा सांसद

माननीय सांसदहरू हिजोआज सहरतिर त्यति देखिँदैनन् । किनभने उनीहरु यतिखेर गाउँ घुम्न गएका छन्- त्यो पनि आफ्नै गाउँ । सांसद भएपछि कहिलेकाहीँ आफ्नो गाउँ पनि जानुपर्छ । सांसदहरु आफ्नो गाउँठाउँ घुम्न थाले भने यसले आन्तरिक पर्यटन विकासलाई पनि सघाउ पुग्न जान्छ ।

गाउँमा सांसद
५ वैशाख २०७६ बिहीबार
काठमाडौं