अन्तर्वार्ता

‘कीर्तिमान तोडिए झन् खुसी हुनेछु’

सबैभन्दा बढी गोल गर्ने राष्ट्रिय खेलाडी हुन्, अनु लामा, ३१ । उनको खातामा ३५ गोलको राष्ट्रिय कीर्तिमान छ ।

‘कीर्तिमान तोडिए झन् खुसी हुनेछु’
९ जेष्ठ २०७६ बिहीबार
काठमाडौं