परिहास

रु. १०० को घूस

घटना सानो हो । काठमाडौँ सोल्टीमोडनेर एउटा टिपर चालकलाई ट्राफिकले समातेको रहेछ । कारण थियो, ट्राफिकलाई घुस दिन खोजेको ।

रु. १०० को घूस
२० असार २०७६ शुक्रबार
काठमाडौं