परिहास

हावामा उड्ने कुरा

हावाप्रतिको यो प्रेमलाई प्रधानमन्त्री ओलीले निगमको कार्यक्रममा पनि प्रकट गरे । निगमका विमान हावामा नउडेको देखेर उनलाई साह्रै चिन्ता लागेको रहेछ ।

हावामा उड्ने कुरा
२० असार २०७६ शुक्रबार
काठमाडौं