साहित्य

[पुस्तक समीक्षा] चमत्कारी ओशो

वर्षको आधाजसो समय ओशो दर्शन र ध्यान सन्देशको प्रचारका लागि विदेशमै बिताउँछन्, स्वामी आनन्द अरुण । पाएका जति निम्ता मान्ने हो भने बाह्रै महिना विदेशमै हुन्छन् । आनन्द अरुणको पछिल्लो किताब ओशो : अचम्म जो मैले देखेँमा यस्ता अनेक किस्साबाजी छन् । तिनले ओशोको विपुल व्यक्तित्व देखाउँछन् ।

[पुस्तक समीक्षा] चमत्कारी ओशो
२४ असार २०७६ मंगलबार
काठमाडौं