परिहास

विषालु ट्वीट

बालुवाटारबाट आएको यो ट्वीटले भने धेरैलाई घाइते बनाइसकेको छ । त्यसैले कोही कोही त के पनि भन्छन् भने भारतबाट आएको तरकारीभन्दा पनि बालुवाटारबाट आएको ट्वीट बढी विषालु छ ।

विषालु ट्वीट
२६ असार २०७६ बिहीबार
काठमाडौं