परिहास

सरकारी–निजी स्कुल

गएको साता एसईईको परीक्षा सार्वजनिक भयो । नतिजा आउनेबित्तिकै पुनः एक पटक सरकारी स्कुल र निजी स्कुलको तुलना सुरु भइहाल्यो । सरकारी स्कुलमा पढ्नेहरु सी प्लस बढी, निजी स्कुल पढ्नेहरु ए प्लस बढी ।

सरकारी–निजी स्कुल
२७ असार २०७६ शुक्रबार
काठमाडौं