परिहास

लज्जित प्रधानमन्त्री

प्रधानमन्त्री लज्जित भएका छन् । यो अरूले होइन, उनी आफैँले भनेका हुन् । भारतबाट आएको एउटा पत्र उनीसम्म पुगेन । आफूसम्म पुग्नैपर्ने पत्र आइनपुगेको कारण उनी लज्जित हुनुपर्‍यो ।

लज्जित प्रधानमन्त्री
२ श्रावण २०७६ बिहीबार
काठमाडौं