समसामयिक

प्रदेश १ : अलमलमै डेढ वर्ष

डेढ वर्षे यो अवधिमा प्रदेश १ का जनताले प्रत्यक्ष अनुभूति गर्ने एउटै योजना पूरा भएनन् । विराटनगर राजधानी तोकियो, प्रदेश नामकरण अझै टुंगिएको छैन ।

प्रदेश १ : अलमलमै डेढ वर्ष
१० भाद्र २०७६ मंगलबार
काठमाडौं