सम्झना

सधैंको लागि निःशब्द बाबा

अस्पतालमा उहाँको स साना जिद्दी देखेर दिक्क हुँदै मैले भनेको थिए, बाबा अब तपाई जे भन्नुस् भन्नुस्, तपाईको यस्ता कुरा मान्दिन् । हरे ! कस्तो शब्द मुखबाट निकालेछु । बाबा सधैंको लागि निशब्द हुनु भयो । अलविदा बाबा!

सधैंको लागि निःशब्द बाबा
१३ आश्विन २०७६ सोमबार
काठमाडौं