परिहास

आलमका खातिर देउवाको चित्त दुखाइ

सरकारले मान्छेलाई जिउँदै पोल्नुको पछाडि लुकेको राष्ट्रवादी भावनालाई पूरै नजरअन्दाज गरी आरोप लगाउँदा कुनचाहिँ नेताको चित्त दुख्दैन ? देउवाको चित्त दुखाइ यसैमा हो । 

आलमका खातिर देउवाको चित्त दुखाइ
१० कार्तिक २०७६ आइतबार
काठमाडौं