फूलखेतीमा ४० वर्ष बिताएकी सानुमैया जसले ‘खिसी’ देखि ‘खुसी’ सम्म भोगिन् [भिडियो कथा]

- नेपाल संवाददाता

काठमाडौं नागार्जुनकी सानुमैया तामाङ (६०) बिहानदेखि रातिसम्म फूलसँग रमाउँछिन् । बितेका ४० वर्ष फूलखेतीमा बिताएकी उनले मानिसहरूका खिसीदेखि खुसीसम्म भेटेकी छन् । ऊ बेला एक रुपैयाँ टोकरी फूल बेचेकी उनले अहिले टोकरीको पाँच रुपैयाँ पाउँछिन् ।

फूलको सिजन तिहार त सकियो तर फूल सकिएका छैनन् । र, सकिएको छैन सानुमैयाको फूलसँगको सम्वाद । बरु पहिले फूल बेच्दा खिसी भोगेकी उनले अहिले आर्थिक उपार्जन गरेर खुसी सँगालेकी छन् । नेपाल म्यागजिनका सरोज बैजुले उनको कथा भिडियोमा कैद गरेका छन् ।

प्रकाशित: कार्तिक १९, २०७६