मेडिकल शिक्षा सुधार्ने कसरी ? नेपाल राउन्ड टेबल [भिडियो]
चिकित्सा शिक्षामा राज्य कहाँ चुक्यो ? नियमनकारी निकायहरूको दायित्व के हो ? मेडिकल कलेजहरू विद्यार्थीबाट मनोमानी किन शुल्क उठाउँछन् ?
![मेडिकल शिक्षा सुधार्ने कसरी ? नेपाल राउन्ड टेबल [भिडियो] मेडिकल शिक्षा सुधार्ने कसरी ? नेपाल राउन्ड टेबल [भिडियो]](http://nepal-assets-api.ekantipur.com/thumb.php?src=http://nepal-assets-cdn.ekantipur.com/uploads/source/news/2019/miscellaneous/nepal-round-table-26112019073214.jpg&w=900&height=601)
चिकित्सा शिक्षामा राज्य कहाँ चुक्यो ? नियमनकारी निकायहरूको दायित्व के हो ? मेडिकल कलेजहरू विद्यार्थीबाट मनोमानी किन शुल्क उठाउँछन् ?
यी र यस्तै विषयमा नेपाल म्यागजिनले १० मंसिरमा गरेको 'नेपाल राउन्ड टेबल' मा वक्ताहरू थिए- नेपाल मेडिकल काउन्सिलका अध्यक्ष भगवान कोइराला, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरी र त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका डीन जगदीशप्रसाद अग्रवाल । कार्यक्रममा एसोसियसन अफ मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालका अध्यक्ष बसरुद्दिन अन्सारी र नेपालगञ्ज मेडिकल कलेजका प्रबन्ध निर्देशक सुरेश कनोडिया भने उपस्थित भएनन् ।
कार्यक्रममा वक्ताहरूले व्यक्त गरेका विचार नेपाल म्यागजिनको प्रिन्टमा पनि उपलब्ध हुनेछ । प्रस्तुत छ लाइभको भिडियोः